संस्कृत-शब्दकोशः

व्यसु व्याकर

व्यस्त

व्यस्त (विशेषण)


निष्पत्ति− वि + असु (क्षेपणे) - "क्तः" (३-२-१०२)
प्रयोग− "विषज्योतिरजृम्भणोड्डामरव्यस्तविस्तारिदोःखण्डपर्यासितक्ष्माधरम्"
उल्लेख− मालती० ५-२३

अर्थ−
१. घबडाएको/आत्तिएको,
२. काममा एक नाससँग लागिरहेको,
३. ढाकेको/फैलेको ४. फ्याँकिएको,
५. एक ठाउँबाट अर्को ठाउँमा सारिएको,
६. एक - एक गरी विचार गरिएको,
७. तलको माथि र माथिको तल गरिएको/उल्टापाल्टा,
८. नमिसिएको,
९. यताउता छरिएको ।



Correction: