व्याख्यानमुद्रा (स्त्रीलिङ्ग)
अर्थ− दाहिने हातको चोरी औँलामा दाहिने औँठोको टुप्पो जोडेर (अरू ३ औँलाहरू फैलाउँदा) हुने हस्तक्रियाको मुद्रा ।
“दक्षिणाङ्गुष्ठतर्जन्यावग्रलग्ने पाराङ्मुखे ॥प्रसार्य संहितोत्थाना ह्येषा व्याख्यानमुद्रिका ॥”