व्याघ्री (स्त्रीलिङ्ग)
अर्थ− १. पोथी बाघ/बघिनी,२. नखनामको वस्तु,३. कोडीविशेष,४. कण्टकारी, एक बौद्ध देवी ।