संस्कृत-शब्दकोशः

व्याधभीत व्याधिखड्ग

व्याधि

व्याधिः (पुंलिङ्ग)


निष्पत्ति− वि + आङ् + धाञ् - "किः" (३-३-९२)
व्युत्पत्ति− विविधा आधयोऽस्मात्
प्रयोग− "तद्दुःखसंयोगा व्याधय उच्यन्ते"
उल्लेख− सुश्रुत० सूत्र० १-२३

अर्थ−
१. कुठ नामको बुटी,
२. रोग/बिमारी,
३. योग साधनमा लागेकाको शरीर इन्द्रिय वा चित्तमा कुनै खराबी ल्याई विघ्न पार्ने नौथरी विघ्नहरूमध्ये एक,
४. साहित्यमा एक सञ्चारी भाव,
५. विपत्ति/आपत्,
६. झंझट/बखेडा ।



Correction: