संस्कृत-शब्दकोशः

व्यापन्न व्यापादक

व्यापाद

व्यापादः (पुंलिङ्ग)


निष्पत्ति− वि + आङ् + पद (गतौ) + णिच् - "घञ्" (३-३-१८)

अर्थ−
१. अर्काको बिगार हुने कुरा सोच्नु,
२. मार्नु,
३. नाश या बरबाद गर्नु ।



Correction: