संस्कृत-शब्दकोशः

व्यापादित व्यापारकर

व्यापार

व्यापारः (पुंलिङ्ग)


निष्पत्ति− वि + आङ् + पृङ् (व्यायामे) + णिच् - "घञ्" (३-३-१८)
प्रयोग− "वैखानसं किमनया व्रतमाप्रदानाद्व्यापाररोधि मदनस्य निषेवितव्यम्"
उल्लेख− शाकु० ६-३२

अर्थ−
१. कुनै वस्तु किनेर बेच्ने काम,
२. उद्योग/ धन्दा,
३. सहायता/मद्दत,
४. काम,
५. न्यायशास्त्रअनुसार विषयको साथ हुने इन्द्रियको सम्बन्ध ।



Correction: