व्यापारसङ्घः (पुंलिङ्ग)
अर्थ− कलकारखाना आदिमा काम गर्ने मजदूरहरूको हितको रक्षा तथा तिनीहरूको व्यवस्थाको सुधार गर्न बनाइएको सङ्घ वा व्यापारीहरूको हितको लागि बनेको व्यापारीहरूको सङ्घ ।