संस्कृत-शब्दकोशः

व्यारोष व्यालक

व्याल

व्यालः (पुंलिङ्ग)


निष्पत्ति− वि + आङ् + ला (आदाने) - "कः" (३-१-१३६)
व्युत्पत्ति− व्यालाति अभयप्रदानेन तान् आदत्ते आत्मसात्करोति
प्रयोग− "अहः संवत्सरो व्यालः"
उल्लेख− वि० स०
विस्तार− "तानात्मसात् व्याल उक्तः करोति यः" - निरुक्तिः

अर्थ−
१. सर्प,
२. सिंह,
३. राजा,
४. विष्णु,
५. दण्डक छन्दको एक भेद,
६.खूनी हात्ती/मानिस मार्ने हात्ती,
७. बदमास या मूर्ख मानिस,
८. बाघ, चितुवा जस्ता हिंस्रक पशु,
९. चितुवा । ‘व्यालो दुष्टगजे सर्प शठे श्वापदसिंहयोः’ (मेदिनी) ।


व्याल (विशेषण)


अर्थ−
अरूको बिगार गर्ने/दुष्ट/क्रूर ।



Correction: