संस्कृत-शब्दकोशः

व्यावल्गित व्यावहारी

व्यावहारिक

व्यावहारिक (विशेषण)


निष्पत्ति− "ठञ्" (५-१-१०९)
व्युत्पत्ति− व्यवहारः प्रयोजनं यस्य
प्रयोग− "कालत्रये ज्ञातृकाले प्रतीतिसमये तथा । बाधाभावात्पदार्थानां सत्त्वत्रैविध्यमिष्यते । तात्त्विकं ब्रह्मणः सत्त्वं व्योमादेर्व्यावहारिकम् ॥ रूप्यादेरर्थजातस्य प्रातिभासिकमिष्यते ॥"

अर्थ−
१. व्यवहारसम्बन्धी,
२. कानुनसम्बन्धी/ कानुनी,
३. चलनअनुसारको,
४. व्यवहारमा ल्याउन वा आउन योग्य ।


व्यावहारिकः (पुंलिङ्ग)


अर्थ−
१. व्यवहार शास्त्रअनुसारको फिरादपत्रमा विचार गर्ने अधिकारी,
२. कुनै राजा वा राज्यको त्यस्तो मन्त्री, जसको अधिकारमा स्वदेश वा परदेशको काम हेर्ने अधिकार हुन्छ ।



Correction: