व्युष्
व्युष्टक
व्युष्ट
व्युष्टम् (नपुंसकलिङ्ग)
निष्पत्ति− वि + वस (निवासे) - "क्तः" (३-२-१०२)
अर्थ−
१. झिसमिसे बिहान,
२. दिन,
३. फल/परिणाम ।
व्युष्ट (विशेषण)
अर्थ−
१. आगोमा झुल्साएको,
२. सबेरै बिहानको उज्यालोले चम्केको,
३. चमक भएको/तेजिलो,
४. बसिएको ।