संस्कृत-शब्दकोशः

व्युस् व्यूढकङ्कट

व्यूढ

व्यूढ (विशेषण)


निष्पत्ति− वि + वह (प्रापणे) - "क्तः" (३-२-०१२)
व्युत्पत्ति− विशेषेण उह्यते
प्रयोग− "व्यूढोरस्को वृषस्कन्धः सालप्रांशुः महाभुजः"
उल्लेख− रघु० १-१३

अर्थ−
१. फलेको वा बढेको,
२. व्यूह बनाएर बसेको,
३. विवाह गरिएको /विवाहित,
४. बलियो/दह्रो,
५. उत्तम/ बढियाँ,
६. क्रमसँग राखिएको ।



Correction: