व्रतसामान्यधर्माः (पुंलिङ्गबहुवचन)
अर्थ− क्षमा, सत्य, दया, दान, शौच, इन्द्रियनिग्रह, देवपूजा, होम, सन्तोष एवं चोरी नगर्नुजस्ता व्रतका साधारण धर्म ।