व्रती (पुंलिङ्ग)
अर्थ− १. ब्रह्मचारी,२. यजमान/जजमान,३. व्रत लिने महात्मा,४. ऋषिविशेष । (व्रतिन्) ।
व्रती (स्त्रीलिङ्ग)
अर्थ− १. लहरो,२. बढ्ती/वृद्धि ।