संस्कृत-शब्दकोशः

व्रतिन् व्रतेश

व्रती

व्रती (पुंलिङ्ग)


अर्थ−
१. ब्रह्मचारी,
२. यजमान/जजमान,
३. व्रत लिने महात्मा,
४. ऋषिविशेष । (व्रतिन्) ।


व्रती (स्त्रीलिङ्ग)


अर्थ−
१. लहरो,
२. बढ्ती/वृद्धि ।



Correction: