शकटः (पुंलिङ्ग)
अर्थ−
१. बैलगाडी/गोरुगाडा,
२. बैलगाडाको छाँटको मोर्चाबन्दी,
३. शकटासुर,
४. बैलगाडको छाँटको ब्यूह,
५. साधनको रूख,
६. बडधयेंरोको रूख,
७. शरीर,
८. दुई हजार तौल बराबरको एक तौल,
९. रोहिणी नक्षत्र ।
शकटम् (नपुंसकलिङ्ग)
अर्थ−
१. बैलगाडी/गोरुगाडा,
२. बैलगाडा/गोरुगाडाको छाँटको मोर्चाबन्दी,
३. शकटासुर,
४. बैलगाडको छाँटको ब्यूह,
५. साधनको रूख,
६. बडधयेंरोको रूख,
७. शरीर,
८. दुई हजार तौल बराबरको एक तौल,
९. रोहिणी नक्षत्र ।