शक्तिमय
शक्तिवादी
शक्तिमुद्रा
शक्तिमुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
दुवै हातको मुठी पारेर बायाँ माथि दाहिने मुठी राखी शिरमा राखिँदा हुने हस्तक्रियाको मुद्रा ।
“मुष्टी करौ विधाय द्वौ वामस्योपरि दक्षिणम् ॥
कृत्वा शिरसि संयोगाच्छक्तिमद्रेयमीरिता ॥”
(मुद्राप्रकाश) ।