शक्ल (विशेषण)
अर्थ− मृदुभाषी/मिठो बोली गर्ने ।
शक्लम् (नपुंसकलिङ्ग)
अर्थ− १. चाँदी,२. आँखामा हुने आन्नोरोग,३. ताजा नौनी,४. काँजी ।