संस्कृत-शब्दकोशः

शङ्कव शङ्कातिचार

शङ्का

शङ्का (स्त्रीलिङ्ग)


निष्पत्ति− शकि (शङ्कायाम्) - अः" (३-३-१०३)
प्रयोग− "शङ्कास्पृष्टा इव जलमुचस्त्वादृशा जालमार्गैः"
उल्लेख− मेघ० २-६

अर्थ−
१. आशा,
२. डर/भय,
३. अविश्वास,
४. सन्देश/ हिचकिचाहट,
५. काव्यमा एक सञ्चारी भाव,
६. पछि आइपर्ने अनिष्ट कुरा वा लाभ हुने कुरा मनमा उब्जाइने तर्क वा डर ।



Correction: