संस्कृत-शब्दकोशः

शङ्खक्षीर शङ्खचर्ची

शङ्खचरी

शङ्खचरी (स्त्रीलिङ्ग)


निष्पत्ति− चर (गतौ) - "टः" (३-२-१६) । "ङीप्" (४-१-१५)
व्युत्पत्ति− शङ्खे ललाटास्थ्नि चरति

अर्थ−
१. निधार,
२. निधारमा लगाएको टीका ।



Correction: