शङ्खचूडः (पुंलिङ्ग)
अर्थ− १. आसामको जङ्गलमा हुने प्रसिद्ध सर्प,२. कंसले कृष्णलाई मार्न पठाएको एक दैत्य,३. कुबेरको दूत वा साथी,४, एक यक्ष,५. तीर्थविशेष,६. द्वारिकाको एक गृहस्थ ब्राह्मण ।