शङ्खधर (विशेषण)
अर्थ− शङ्ख लिने ।
शङ्खधरः (पुंलिङ्ग)
अर्थ− १. विष्णु वा कृष्ण,२. नेपालसंवत्सर चलाउने एक राजा ।