संस्कृत-शब्दकोशः

शङ्खधमना शङ्खधरा

शङ्खधर

शङ्खधर (विशेषण)


अर्थ−
शङ्ख लिने ।


शङ्खधरः (पुंलिङ्ग)


अर्थ−
१. विष्णु वा कृष्ण,
२. नेपालसंवत्सर चलाउने एक राजा ।



Correction: