शङ्खवेलान्यायः (पुंलिङ्ग)
अर्थ− एक काम गर्दा अर्को कुनै कामको ज्ञान हुने एक न्याय, जस्तो शङ्ख बजाउँदा कुनै काम गर्ने बेलाको ज्ञान हुन आउँछ ।