शठः (पुंलिङ्ग)
अर्थ−
१. साहित्यमा पाँचथरी नायकमध्ये एक, जसले पराई स्त्रीसँग प्रेम गरेर पनि आफ्नी स्वास्नीसँग प्रेम गरेझैँ गर्छ,
२. स्वाँठे मानिस / मूर्ख मानिस,
३. धतुरो,
४. चितु,
५. ताडको रूख,
६. अल्छी मानिस,
७. तगरफूल ।
शठ (विशेषण)
अर्थ−
१. स्वाँठे / मूर्ख,
२. दुष्ट / पाजी,
३. बदमास,
४. लुच्चो / धूर्त ।
शठम् (नपुंसकलिङ्ग)
अर्थ−
१. फलाम,
२. केसर ।
हेरौँ- शठ् धातु
हेरौँ- शठ् धातु
हेरौँ- शठ् धातु
हेरौँ- शठ् धातु