संस्कृत-शब्दकोशः

शतपत्रनिवास शतपत्रयोनि

शतपत्रभेदन्याय

शतपत्रभेदन्यायः (पुंलिङ्ग)


अर्थ−
शास्त्रअनुसार त्यस्तो न्याय, जसमा सय पात एकै साथ खप्टेर छेड्दा सबै एकैपटक एकै वेला छेडिए जस्तो लाग्छ । तर छेडिंदाको वेला फरक फरक हुन्छ । कालान्तरको सूक्ष्मताको कारण यसको ज्ञान हुँदैन । यसै गरी जहाँ धेरै काम फरक - फरक वेलामा भए पनि एकै वेलामा भएको भान पर्छ, त्यहाँ यो न्यायको प्रयोग मानिन्छ ।



Correction: