शतपर्वा (पुंलिङ्ग)
अर्थ− १.बाँस,२. ऊख । (शतपर्वन्) ।
शतपर्वा (स्त्रीलिङ्ग)
अर्थ− १. कुटकी,२. दूबो,३. बोझो,४. असौजको पूर्णिमा /कोजाग्रत पूर्णिमा,५. भार्गव ऋषिकी पत्नी ।