संस्कृत-शब्दकोशः

शतभिषा शतभीरु

शतभिषास्नान

शतभिषास्नानम् (नपुंसकलिङ्ग)


अर्थ−
शतभिषानक्षत्र परेका बेलामा यजमान तथा पुरोहित दुवैले उपवास बसी भद्रासनमा यजमानलाई राखेर सहस्रकलशको जलले मोतीका साथ शङ्खद्वारा स्नान गराउने र त्यसपछि नूतन वस्त्र धारण गरी केश, चन्द्र र शतभिषानक्षत्रका स्वामी वरुणको पूजा गर्ने विशेष अनुष्ठान ।



Correction: