शतशृङ्गः (पुंलिङ्ग)
अर्थ−
१. पाण्डवको जन्म भएको हिमालयको पहाड, यो गन्धमादनभन्दा धेरै माथि छ,
२. राक्षसविशेष,
३. ऋषभदेवका नाति/भरतका छोरा, यिनको इन्द्रद्वीप, कशेरु, ताम्रद्वीप, गभस्तिमान्, नाग, सौम्य, गन्धर्व वरुण यी आठ छोराहरू र बाख्रीको मुख भएको एक छोरी थिइन्, यिनैबाट कुमारिकाखण्ड भयो ।