संस्कृत-शब्दकोशः

शताक्ष शताङ्ग

शताक्षी

शताक्षी (स्त्रीलिङ्ग)


अर्थ−
१. रात / रात्रि,
२. सुप,
३. घोर अनिकालको वेला मुनिहरूले स्तुति गरिएपछि प्रकट भएर सय आँखाहरूले मुनिहरूलाई हेर्ने दुर्गा । भनाइ छ-

“भूयश्च शतवार्षिक्यामनावृष्ट्यामनम्भसि ॥
.... शताक्षीमिति मां ततः ॥”

(शप्तशती) ।



Correction: