शताब्दी (स्त्रीलिङ्ग)
अर्थ− १. सय वर्षको समय,२. कुनै संवत्सरमा सैकडाको हिसाबले एकदेखि सय वर्षको समय ।