शत्य (विशेषण)
अर्थ− १. सय भएको,२. सयबाट बनेको,३. सयसम्बन्धी,४. सयको हिसाबले ब्याज वा कर दिने,५. सयलाई जनाउने,६.सय रूपैयाँमा किनेको ।