शत्रुघ्नः (पुंलिङ्ग)
अर्थ−
१. सुमित्राको गर्भबाट जन्मेको दशरथका कान्छा छोरा । यिनको रानीको नाम श्रुतकीर्ति, छोराहरूको नाम - सुबाहु, शत्रुघाती, सहोदर दाजुको नाम लक्ष्मण र सौतेनी दाजुको नाम राम र भरत हो,
२. श्वफल्कको एक छोराको नाम,
३. देवश्रवाका छोरा,
४. हतियार ।
शत्रुघ्न (विशेषण)
अर्थ−
शत्रुको नाश गर्ने ।