शनैस्
शप
शन्तनु
शन्तनुः (पुंलिङ्ग)
अर्थ−
चन्द्रवंशी राजा प्रतीपले सुनन्दाको गर्भबाट जन्माएका तीन छोरामध्ये एक । यिनका दाजुको नाम देवापि, भाइको नाम बाह्लिक र रानीको नाम गङ्गा र सत्यवती थियो । गङ्गाका छोरा भीष्य र सत्यवतीका छोरा चित्राङ्गद र विचित्रवीर्य हुन् ।