संस्कृत-शब्दकोशः

शब्दभेद शब्दमय

शब्दभेदी

शब्दभेदी (पुंलिङ्ग)


अर्थ−
१. शब्दवेध गर्ने व्यक्ति,
२. अर्जुन,
३. दशरथ राजा । (शब्दभेदिन्) ।


शब्दभेदी (स्त्रीलिङ्ग)


अर्थ−
गुदद्वार ।



Correction: