शब्दभेदी (पुंलिङ्ग)
अर्थ− १. शब्दवेध गर्ने व्यक्ति,२. अर्जुन,३. दशरथ राजा । (शब्दभेदिन्) ।
शब्दभेदी (स्त्रीलिङ्ग)
अर्थ− गुदद्वार ।