शब्दसाधनम् (नपुंसकलिङ्ग)
अर्थ− व्याकरणको त्यो अङ्ग जसमा शब्दहरूको व्युत्पत्ति, भेद, रूपान्तर आदिको विवेचन हुन्छ ।