शब्दालङ्कारः (पुंलिङ्ग)
अर्थ− काव्यमा शब्द वा वर्णमा रहने अलङ्कार । जस्तै -अनुप्रास, यमक, शब्दश्लेष, भाषाश्लेष आदि ।