शम्बर (विशेषण)
अर्थ− १. खुब बढिया,२. भाग्यवान् / सुखी ।
शम्बरम् (नपुंसकलिङ्ग)
अर्थ− १. पानी,२. मेघ / बादल,३. धनसम्पत्ति,४. धर्मको काम ।