शम्या (स्त्रीलिङ्ग)
अर्थ− १. काठको छडी वा खम्भा,२. लौरो / डन्डा,३. हलोको जुवाको सोइलो वा कीलो,४. करताल,५. मजुरा/ बाजा,६. यज्ञपात्रविशेष,७. मूसापुच्छ्रे छाँटको काठको डन्डा ।