संस्कृत-शब्दकोशः

शरणापन्न शरणिन्

शरणार्थिन्

शरणार्थिन् (विशेषण)


निष्पत्ति− अर्थ (उपयाञ्चायाम्) - "णिनिः" (३-१-१३४)
व्युत्पत्ति− शरणमर्थयते
प्रयोग− "आगतस्य गृहं त्यागस्तथैव शरणार्थिनः । याचमानस्य च वधो नृशंसो गर्हितो बुधैः ॥"
उल्लेख− भा० आदि०

अर्थ−
१. कुनै आपत्देखि बच्न शरण माग्ने,
२. बसोवास गरेको ठाउँबाट जबरजस्ती हटाएकोले अर्को ठाउँमा शरण पाएर बसोवास गर्न शरण माग्ने ।



Correction: