संस्कृत-शब्दकोशः

शरव्य शराग्य्र

शरशय्या

शरशय्या (स्त्रीलिङ्ग)


अर्थ−
बाणको बिछ्यौना वा खाट । महाभारतको लडाइमा पितामह भीष्मलाई काँडले त्यसरी गोभिएको थियो कि रथबाट भुइँमा खस्दा पनि शरीर भुइँमा परेन, बाणमा नै टाँगिएर रह्यो । यस्तो अवस्थालाई शरशय्या भनिन्छ ।



Correction: