शरारिमुख
शरारोप
शरारु
शरारु (विशेषण)
निष्पत्ति− शृ (हिंसायाम्) - "आरुः" (३-०२-१७३)
प्रयोग− "शरारुः श्रीशरीरेशः शुशूरेऽरिशिरः शरैः"
उल्लेख− माघ० १९-१०८
विस्तार− "शरारुर्घातुको हिंस्रः" - अम०
अर्थ−
१. अनिष्ट गर्ने,
२. हत्या गर्ने/हिंस्रक । ‘शरारुर्घातुको हिंस्रः’ (अमरकोश) ।