शरुः (पुंलिङ्ग)
अर्थ− १. रिस / क्रोध,२. हिंसा / हत्या,३. काँड,४. हतियार,५. गन्धर्वविशेष,६. हिंसा गर्ने/मार्ने ।
शरु (विशेषण)
अर्थ− १. ज्यादै पातलो,२. टुप्पा ज्यादै झिनो र घुमेको ।