संस्कृत-शब्दकोशः

शंस् शस्ति

शस्त

शस्तम् (नपुंसकलिङ्ग)


निष्पत्ति− शंसु (स्तुतौ) - "क्तः" (३-२-१०२)
व्युत्पत्ति− शस्यते स्म

अर्थ−
१. शरीर,
२. मङ्गल / कल्याण,
३. प्रसन्नता,
४. हातमा पहिरने पञ्जा ।


शस्त (विशेषण)


अर्थ−
१. कल्याण गर्ने/मङ्गल गर्ने,
२. मरेको,
३. मारिएको,
४. चोट खाएको,
५. उत्तम/श्रेष्ठ,
६. प्रशस्त / काफी ।



Correction: