शस्त्रास्त्रम् (नपुंसकलिङ्ग)
अर्थ− शस्त्र (हातले समातेर नै हिर्काइने) र अस्त्र (हात वा यन्त्र आदिले टाढा हानिने) हतियार जसद्वारा लडाइँमा आत्मरक्षा र शत्रुमाथि आक्रमण गर्न सकिन्छ ।