शाकटः (पुंलिङ्ग)
अर्थ− १. गाडामा जोत्ने गोरु,२. गाडाको बोझा,३. बोहरी रूख,४. बडधयेंरो रूख ।
शाकट (विशेषण)
अर्थ− १. गाडासम्बन्धी,२. गाडाको,३. गाडामा चढेर हिँड्ने ।
शाकटम् (नपुंसकलिङ्ग)
अर्थ− खेत ।