संस्कृत-शब्दकोशः

शाकचुक्रिका शाकटपोतिका

शाकट

शाकटः (पुंलिङ्ग)


निष्पत्ति− शकट - "अण्" (४-४-८०)
व्युत्पत्ति− शकटं वहति

अर्थ−
१. गाडामा जोत्ने गोरु,
२. गाडाको बोझा,
३. बोहरी रूख,
४. बडधयेंरो रूख ।


शाकट (विशेषण)


अर्थ−
१. गाडासम्बन्धी,
२. गाडाको,
३. गाडामा चढेर हिँड्ने ।


शाकटम् (नपुंसकलिङ्ग)


अर्थ−
खेत ।



Correction: