संस्कृत-शब्दकोशः

शाकटायन शाकटीन

शाकटिक

शाकटिक (विशेषण)


निष्पत्ति− "ठक्" (४-४-८)
व्युत्पत्ति− शकटेन चरति

अर्थ−
१. गाडासम्बन्धी,
२. गाडामा यात्रा गर्ने,
३. गाडा हाँक्ने ।



Correction: