संस्कृत-शब्दकोशः

शाकली शाकवर

शाकल्य

शाकल्यः (पुंलिङ्ग)


अर्थ−
१. नौ सय वर्षसम्म शिवको मनोमय यज्ञ गर्ने एक ऋषि,
२. जनकको यज्ञमा याज्ञवल्क्यसँग शास्त्रार्थमा हार्नाले टाउको छिन्न गएका एक ऋषि,
३. होम गर्दा उडेको चरु आदि । भनाइ छ-

“अथ हैनं विदग्धः शाकल्यः पप्रच्छ... ॥
मेने शाकल्यस्तस्य मूर्धा ते निपतिष्यतीति ॥”

(बृहदारण्यकोपनिषद् अ.३ ब्रा. ९/२६) ।



Correction: