शाकिनम् (नपुंसकलिङ्ग)
अर्थ− साग सब्जी लगाइने खेत ।
अर्थ− सागवारी/साग रोपिने खेत ।
“शाकक्षेत्रादिकं शाकशाकटं शाकशाकिनम् ” (अमरकोश) ।